मिति | |
---|---|
सुर्यगढी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ | 12/23/2021 - 14:53 |
घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि कार्यविधि, २०७४ | 12/23/2021 - 14:51 |
स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, २०७४ | 12/23/2021 - 14:49 |
विपद कोष व्यवस्थापन कार्यविधि, २०७४ | 12/23/2021 - 14:47 |
सुर्यगढ़ी गाउँपालिकाका पधाधिकरिहरुको आचार संहिता, २०७४ | 12/23/2021 - 14:46 |
ग्यालरी
सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।
सुर्यगढी गाउँपालिका लाई पूर्ण खोप युक्त तथा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ |
पूर्व अर्थ मन्त्री डा. रामशरण महत को प्रमुख आतिथ्यतामा सम्पन्न एक को बीच उक्त घोषणा गरिएको हो | कार्यक्रम मा प्रतिनिधि सभा सदस्य श्री बहादुर सिङ लामा तथा विभिन्न दल का प्रतिनिधि, समाजसेवी बुद्धिजीबी तथा सरोकारवाला हरुको उपस्थिति थियो |कार्यक्रम मा गाउँपालिका अध्यक्षले प्रतिबद्दता तथा ला दिसा मुक्त प्रतिबेदन पेश गर्नु भएको थियो |
सुर्यगढी गाउँपालिका लाई पूर्ण खोप युक्त तथा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ |
पूर्व अर्थ मन्त्री डा. रामशरण महत को प्रमुख आतिथ्यतामा सम्पन्न एक को बीच उक्त घोषणा गरिएको हो | कार्यक्रम मा प्रतिनिधि सभा सदस्य श्री बहादुर सिङ लामा तथा विभिन्न दल का प्रतिनिधि, समाजसेवी बुद्धिजीबी तथा सरोकारवाला हरुको उपस्थिति थियो |कार्यक्रम मा गाउँपालिका अध्यक्षले प्रतिबद्दता तथा खुला दिसा मुक्त प्रतिबेदन पेश गर्नु भएको थियो |